एकलौटी मन्त्री छनौट गरेको भन्दै पौडेल समूह असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएसँगै पार्टीभित्र असन्तुष्टि सुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले महेश आचार्यको सपथ रोकेसँगै असन्तुष्टि सुरु भएको हो । आचार्यलाई आजै सपथ गराउने सभापति देउवाको तयार वरिष्ठ नेता पौडेलले फेल गराइ दिए । पहिला मन्त्रालय टुंगो लागेपछि मात्र सपथमा जाने नेता पौडेलको अडानपछि आचार्यको सपथ … Continue reading एकलौटी मन्त्री छनौट गरेको भन्दै पौडेल समूह असन्तुष्ट